© 2026
पार्टीभन्दा माथि उठेर राहत उद्धारमा जुट्न सांसदहरूको आग्रह
प्रतिनिधिसभाको आजको आकस्मिक बैठकमा सांसदहरूले रसुवामा गएको बाढी प्रभावितको उद्धार र राहतमा राष्ट्रिय एकता जरुरी रहेको बताएका छन् ।