Butwal Today

रसुवा बाढी अपडेट : ३२ प्रहरी र ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

रसुवामा आएको भीषण बाढीपछि नेपाल प्रहरीका ३२ जना सम्पर्कविहीन भएका छन् ।

बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुबेँसी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा समेत क्षति पुगेको छ ।

यस्तै, बीओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरीका ९ जना पनि अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?