© २०२३
संविधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौंः देउवा
काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुलबादमा आधारित भएर संविधान संसोधन गर्नु पर्नेमा जोड दिएका छन्।संविधान संसोधन गर्दा समावेशी समानुपातिक प्रतिनिधित्व, बहुलबादमा आधारित शासन प्रणालीलाई मुख्य आधार...