ट्रेंडिंग:

>> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो

नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ

२ बैशाख २०८२, मंगलवार
२ बैशाख २०८२, मंगलवार

बुटवल, २ बैशाख । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक प्रा.लिले सेवा शुभारम्भ गरेको छ । बुटवल–६ चाँदबारी चोकमा क्लिनिकले विभिन्न विशेषज्ञ सेवा तथा माइनर अपरेशन लगायतका सेवा उपलब्ध गराउने भएको हो।
क्लिनिकको शुभारम्भ गर्दै बुटवल–६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले स्वास्थ्य सेवालाई आर्थिक लाभभन्दा बढी मानवीय सेवाको रुपमा लिएर काम गर्न आग्रह गरे । बुटवलाई स्वास्थ्यको हब बनाउनका लागि सरकारसँगै निजी लगानीकर्ताको पनि आवश्यक रहेको उल्लेख गरे । बुटवलको आर्थिक समृद्धिका लागि यस क्षेत्रलाई स्वास्थ्यको हबको रुपमा बिकास गर्नुको विकल्प नभएको उनले उल्लेख गरे ।

क्लिनिकका सञ्चालकद्वय रमेशकुमार श्रेष्ठ र वरिष्ठ कन्सल्ट्यान्ट जनरतल तथा ल्याप्रोस्कोपी सर्जन डा. संजय कुमारले गुणस्तरीय स्वास्थ्य सेवानै आफूहरुको पहिलो प्राथमिकता रहेको उल्लेख गरे । १ करोड बढी लगानी गरिी सञ्चालनमा ल्याइएको क्लिनिकमा जनरल सर्जरी तथा युरोलोजी सेवा र जनरज फिजिसियन सेवा उपलब्ध गराइने सञ्चालक श्रेष्ठले जानकारी दिए ।

जनरल सर्जरी तथा यूरोलोजी सेवातर्फ गाडागुठी हाइड्रोसिल, हर्निया, पीत्तथैलीको पत्थरी तथा एपेन्डिक्सको दूरविन विधिबाट उपचार, सिस्टोस्कोपी, प्रोस्टेटको उपचार, मृगौला, पिसाब नलि तथा पिसाब थैलीको लेजर प्रविधिबाट उपचार, पीसीएनएल, यूआरएस, आरआईआरएस तथा टीयूआरपी सेवा लगायत रहेका छन् । यसैगरी पाईल्स र फिस्टुलाको लेजर पद्धतीबाट उपचार गरिने सञ्चालक तथा वरिष्ठ कन्सल्ट्यान्ट डा। संजयले जानकारी दिए ।

जनरल फिजिसियनतर्फ नक, कान घाँटी रोग विशेषज्ञबाट उपचार, भिडियो एक्स रे, ईसीजी सेवा, आडजोर्नी तथा नसा सम्बन्धि विशेषज्ञ सेवा, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा तथा बच्चाको मुटुको भिडियो एक्स रे लगायतका सेवा उपलब्ध गराइने उनले बताए । क्लिनिकमा १० जना स्वास्थ्यकर्मी तथा विशेषज्ञ चिकित्सकहरुबाट सेवा उपलब्ध गराइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?