ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

सुरुङ्गमार्ग समयमै सम्पन्न हुन्छ : प्रम ओली

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

पाल्पा, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङ्गमार्ग समयमै ब्रेक थ्रु भएको र बाँकी काम पनि समयमै सम्पन्न हुने बताएका छन् । आज बगनासकाली गाउँपालिकाको नवनिर्मित अत्याधुनिक प्रशासकीय भवनको भर्चुयल माध्यमबाट उद्धघाटन गर्न प्रधानमन्त्री ओली सुरुङ्गमार्ग निर्माणले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको आर्थिक बिकासमा टेवा पुग्ने बताए ।

प्रधानमन्त्री ओलीले बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्धघाटनका क्रममा पाल्पा घरेलु तथा कुटिर उद्योगको लागि प्रख्यात रहेकाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन घरेलु कुटिर उद्योग र कृषिमा जोडदिन स्थानीय सरकारलाई निर्देशन दिए । प्रधानमन्त्रीले पाल्पा राष्ट्रियता जोगाउने सन्दर्भमा पनि अगाडी रहेकाले त्यो भवना अटल रहोस भन्दै शुभकामना दिए ।

कार्यक्रमका बिशिष्ठ अतिथी नेपाल सरकारका उप प्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले गाउँपालिकाले दिने सेवा प्रबाह सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । उनले संबिधानले एकात्मक ब्यबस्था अन्त्य गरि संधात्मक ब्यबस्था कार्यान्वयन गर्न सबै स्थानीय तहलाई सुबिधा सम्पन्न गराउनको लागि ६० र ४० को अबधारणा अनुसार कार्यान्वयन गरेको बताए ।

त्यस्तै उद्धघाटन समारोह कार्यक्रममा नेपाल सरकारका उप प्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले पाल्पाको बिकासको सवालमा नेपाल सरकार जानकार रहेको बताए । उनले सिद्धार्थ राजमार्गको स्तरउन्नती हुने बताउदै कालिगण्डकी ड्र«ाईभर्सन गर्ने योजनाले पनि पाल्पाको बिकासमा टेवा पुग्ने बताए ।

अर्थमन्त्री पौडेलले कालिगण्डकी कोरिडोर निमार्णले पाल्पालाई आर्थिक रुपमा योगदान पुर्याएको बताउदै सरकारले आबश्यकता भएर अध्यादेश ल्याएको बताउनुभयो उनले उक्त अध्यादेशले अनेकौ अवरोधहरु हटाउदै देशमा लगानी र उत्पादकत्व बृद्धि गर्न सहयोग पुग्ने बताए ।

बगनासकाली गाएँपालिकाको भवन निर्माणको जिम्मा पाएको न्यू ड्रयागन आर एण्ड आ जेभीले २०७८ फागुन ८ गते निर्माण सुरुगरि २०८० फागुन २ गते निमार्ण सम्पन्न गरेको बगनासकाली गाउँपालिकाको नवनिर्मित ४ तले भवनमा १९ वटा कोठा रहेका छन् । भवन निमार्ण सम्पन्न गर्नकालागि भ्याटबाहेक ५ करोड ६७ लाख ४९ हजार १४७ रुपैया लागानी लागेको छ । जसमा स्थानीय सरकारको ४० प्रतिशत र संघिय सरकारको ६० प्रतिशत हिस्सा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?