ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै

स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री

६ माघ २०८१, आइतबार
६ माघ २०८१, आइतबार

काठमाडौँ, ६ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा स्वास्थ्य बीमा प्रणालीमा सुधार गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई शीघ्र सुधार कार्ययोजना बनाउन निर्देशन दिएका छन्।

आज प्रधानमन्त्री निवास, बालुवाटारमा कार्यदलको प्रतिवेदन र सुझावबारे ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन नागरिकलाई स्वास्थ्य बीमा प्रणालीमा सहभागी गराउने र निरोगी नेपाल बनाउने लक्ष्य राख्नुपर्ने बताए। उनले भन्नुभयो, “नागरिकलाई शैक्षिक दृष्टिले सूशिक्षित बनाउनु पर्नेछ र बिरामी भएमा उपचार खर्चको कारणले उपचार नपाउने अवस्था आउन दिनु हुँदैन।”

कार्यदलले स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षा गरी सुधारको सुझाव दिएका छन् र प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावहारिक र प्रभावकारी बनाउन एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई निर्देशन दिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा. शम्भु आचार्य र अन्य सदस्यहरूले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने विषयमा ब्रिफिङ गरेका थिए।

वर्तमान अवस्थामा, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत करीब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। कुल जनसंख्याको २७ प्रतिशत नागरिक यस कार्यक्रममा आवद्ध छन् र तीमध्ये ४८ प्रतिशतले स्वास्थ्य सेवाको लाभ लिएका छन्। कार्यदलले सुझाव दिएको छ कि सबै नागरिकलाई अनिवार्य रूपमा कार्यक्रमसँग जोड्ने र गरीबीको रेखामुनि रहेका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने ढाँचा बनाउनु पर्छ।

त्यस्तै, कार्यदलले आधारभूत स्वास्थ्य सेवा र अन्य सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत गरेर यस स्वास्थ्य बीमा कार्यक्रमको कार्यान्वयन गर्न सुझाव दिएको छ। कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?