ट्रेंडिंग:

>> कांग्रेसका ७७ वटै जिल्लाका सभापति र उपसभापति पोखरामा जम्मा हुदैँ >> प्रेस चौतारी नेपाल कपिलवस्तुको नेतृत्वमा रायमाझी, चार पत्रकार सम्मानित >> औद्योगिक ग्रामको काम बीचमै अलपत्र >> लमही मेलामा दर्शक बढ्दै >> क्रिकेटमा एनसेल र क्यानबीच सहकार्य >> राजनीतिको अस्थिरता कहिलेसम्म ? >> जयसिंहको परिवारलाई न्याय खोई ? >> पालिकाका प्रमुख प्रशासकीय अधिकृतः किन गएनन् सरुवा भएको कार्यालय ? >> उमेर ढल्किदा ‘कक्षाकोठा प्यारो’ >> आजको मौसम : तराईमा हुस्सु र कुहिरो कम हुँदै >> ओली र शेरबहादुरलाई बर्षमानको कटाक्ष : बेचन झा र भुटानी शर्णार्थी काण्ड खै ? >> मधेश पर्यटनः ब्रान्डिङ्ग कहिले ? >> संसदको हिउँदे अधिवेशन सुरु हुँदै : प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने, अध्यादेश पेस हुने >> मानव सेवा नै ठूलो धर्म : प्रदेश प्रमुख घर्ती  >> ग्लोबलको १६ औँ बार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने >> पर्यटन मतः पर्यटन क्षेत्र चलायमान कसरी ? >> निःशुल्क ज्योतिष शिविर सम्पन्न >> बुटवल बहुमुखी क्याम्पसमा ‘बिजनेस ह्याकाथन २०२५’ सुरु >> स्थानीय तहमा अस्पताल निर्माणको गति सुस्त >> स्थापना दिवसमा जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग >> बुटवलमा मनाईयो सोनाम ल्होसार >> हमासले नियन्त्रण लिएका ७ बन्दी छुटाउने समारोह सुरू >> पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित >> कमलबजारदेखि साँइखोला जोड्ने ३३ केभी प्रसारण लाइनको काम सुरु >> तराई मधेस केन्द्रित ८ दलको बैठक सुरू >> ठूलो मात्रामा उत्पादन गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह >> माओवादी संसदीय दलको बैठक जारी >> प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता >> खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाई २५ मिलियन डलर क्षतिपूर्ति दिने >> पहिलो खेलमा नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य >> महाकुम्भमा नेपालीका लागि विशेष बसोबास र खानपानको सुविधा >> माघ १८ गतेबाट संविधान संशोधनको बहस सुरु हुन्छः उपसभापति गुरुङ >> भद्रपुर झापा गोल्डकप: दर्शकले पनि टिभीएस मोटरसाइकल जित्न सक्ने >> आईटी क्षेत्रबाट मात्रै वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिन्छ >> बाल मनोविज्ञान बोकेको ‘सारंग’ माघ २५ बाट दर्शकमाझ आउँदै >> अछाममा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु >> नेकपा एसको सचिवालय बैठक सुरू >> सरकार ढल्छ भनेर म्याद तोक्नेहरू कांग्रेस–एमालेको सम्बन्ध सुधार भएको देखेर छटपटाएः प्रदीप ज्ञवाली >> एक घर, एक धाराः आधारभूत तहमा खानेपानी पहुँच सुनिश्चित – मुख्यमन्त्री आचार्य >> रुकुम पश्चिमका ९ हजार छात्रालाई ‘एचपिभी खोप’ लगाइने >> बिरगंजमा एसपी मिश्रको आगमनसँगै तस्करहरूको भागाभाग >> दोस्रो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरू >> कर्णालीका एक लाख २० हजार किशोरीलाई खोप लगाइदै >> कालीगण्डकी डाइभर्सन हुन्छ : उपमहासचिव पुन >> सेनाको हेलिकप्टर र अमेरिकी एयरलाइन्सको विमान ठोक्किँदा १८ जनाको मृत्यु >> ल्होसारले बाल्यकालको सम्झना गराउने प्रधानमन्त्रीको भनाई >> अमेरिकी डलरको भाउ सामान्य बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस् >> सामसङले ल्यायो भ्यालेन्टाइन सिजन अफर >> डढेलोको बढ्दो ग्राफ र हिँड्नुपर्ने बाटो >> किसानको पीडामाथि मल्हम लगाउने प्रयास

कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

काठमाडौं, १५ माघ ।

हिउँदे अधिवेशनका लागि तयारी तीव्र पारिएको छ।

माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन्।

जसअनुसार सभामुख घिमिरेले अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी रहेको छ।

साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग-अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

हिजो प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गरिएको थियो भने सो अघि सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%