© 2026
राप्रपाको प्रश्न- काठमान्डौँ धनीहरूको मात्रै हो ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले राइडर गणेश नेपालीको निधन राज्यको नीतिका कारण भएको आरोप लगाएका छन् ।