Butwal Today

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गरेका छन् ।