Butwal Today

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा ३ वटा कामको घोषणा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा ३ वटा महत्वपूर्ण कामको घोषणा गरेका छन् ।