Butwal Today

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार

२४ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।  प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ । पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलीसम्मका लागि स्थगन भएको हो ।

विशेष कारण बस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गरेको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?