Butwal Today

सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सभामुखको निर्देशन

२२ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।

सभामुख डोलप्रसाद अर्यालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले भने, “देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीमा भए÷गरेका कामकारबाहीका सम्बन्धमासमेत जानकारी गराउन सरकालाई निर्देशन गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?