Butwal Today

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रः निर्माण सकियो, सञ्चालनको अन्योल

अब कसरी सञ्चालन गर्न सकिन्छ यी योजना ? आम नागरिकको मूल चासो र सरोकारको विषय हो यो । अलपत्र संरचनाहरु सञ्चालनबारे पूर्वाधार विज्ञ डा. आचार्य पुनःउद्धार योजना बनाएर अघि बढ्नुपर्ने...