© 2026
वेस्टर्न मेगा कलेजका विद्यार्थीले गरे बोलबम धाम सरसफाइ तथा तीर्थालु सेवा
रुपन्देहीको सैनामैना–१, पर्रोहास्थित प्रसिद्ध धार्मिकस्थल श्री पर्रोहा परमेश्वर बोलबम धाम मन्दिर परिसरमा वेस्टर्न मेगा कलेजका विद्यार्थीले सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका छन् ।
