© 2026
बुटवलमा सरसफाइ अभियान सुरु
बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७औँ स्थापना दिवसको अवसर पारेर सरसफाइ अभियान सुरु गरेको छ । अभियानको औपचारिक सुरुवात बुटवल–योगीकुटी क्षेत्रबाट गरिएको हो । अभियानको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख...
