© 2026
बजेटमै प्रदेश प्रहरी भर्ना, मधेश प्रदेश र संघको टकराव
काठमाडौँ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्रदेश प्रहरी भर्ना र संगठन विस्तारका लागि बजेट विनियोजन गरेसँगै संघीय सरकारसँग नयाँ टकरावको संकेत देखिएको छ। लामो समयदेखि...
