Butwal Today

मनसुन पूर्व तयारीमा किन ढिलाइ ?

यो वर्षको मनसुन ढिलो गरी नेपाल प्रवेश गरेको छ । त्यसको छनक पूर्वी जिल्लामा देखिएको छ । अबको एक दुई दिनमै मनसुन देशै भरी सक्रिय हुने छ ।