Butwal Today

एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो

काठमान्डौ, २८ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आयोजना हुँदैछ । पहिले बिहानै सुरु गर्ने भनिएको...