Butwal Today

स्वर्णबिन्दु खोपमा अस्तव्यस्त, सेवाग्राहीलाई सास्ती

चन्द्रौटा । कपिलवस्तुमा स्वर्णबिन्दु प्राशन खोप लगाउन पुगेका सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । शिवराज नगरपालिका-५, चन्द्रौटास्थित शिवराज आधारभूत सेवा अस्पतालमा साेमबार सेवाग्राही सास्ती खेप्नु परेकाे गुनासाे गरेका छन्...