Butwal Today

पार्टी सङ्गठन सुदृढीकरण र जनपरिचालन गर्दै एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले) आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी सङ्गठन सुदृढीकरण र जनपरिचालनमा केन्द्रित भएको छ ।