Butwal Today

लुम्बिनीका पत्रकार महिलाहरुको साझा प्रतिवद्धता ‘ बुटवल घोषणा–पत्र २०८३’

बुटवल । नेपाली सञ्चार क्षेत्र यतिबेला गम्भीर संक्रमणको मोडमा छ। एकातिर सञ्चारगृहहरू आर्थिक मन्दीको चपेटामा छन् भने अर्कोतिर सरकारको विज्ञापन नीतिले निजी सञ्चारमाध्यमको आम्दानी  खुम्चिएको छ। यसको प्रत्यक्ष असर पत्रकार...