Butwal Today

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सकिएको छ ।