© २०२३
भारतमा एचएमभीपी भाइरसको संक्रमण देखियो, दुई बालक प्रभावित, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक
बैंगलोर, २२ पुस । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभीपी) का दुई संक्रमित बालक फेला परेका छन्। ३ महिनाको एक बालक उपचारपछि डिस्चार्ज भइसकेको छ भने अर्को ६ महिनाको बालक कर्नाटकको...