ट्रेंडिंग:

>> राज्य व्यवस्था समितिमा विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिने प्रस्ताव >> जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य >> गण्डकी आयोगको निजामती विधेयकमा सुधार प्रस्ताव >> मलखाद र सिंचाईको लागि किसान संघ क्रान्तिकारीद्वारा सरकारलाई ज्ञापन पत्र >> काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जना पक्राउ >> अन्तर्राष्ट्रिय आप्रवासी दिवस: नेपालको अर्थतन्त्रमा विप्रेषणको बढ्दो योगदान >> लामखुट्टेबाट बनाइरहेको छ युक्रेनले खतरनाक जैविक हतियार >> प्रधानमन्त्री ओलीसँग युएईका राजदूत शम्सीको शिष्टाचार भेट >> नेपाल विद्युत् प्राधिकरणको नाफा रु ९ अर्ब ११ करोड ३२ लाख >> नेपालभर अवैध लागूऔषधसहित १० जना पक्राउ >> एनपीएल क्रिकेट : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा >> त्रिविको जग्गा जसरी पनि सरकार मातहत ल्याइन्छः प्रधानमन्त्री >> भारतको थोक मुद्रास्फीति दर नोभेम्बरमा १.८९ प्रतिशतमा घट्यो >> बनाईयो ‘आँशु बन्दुक’, रुवाउनेलाइ हान्न सकिने >> रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा >> एमाले अखिलले लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गर्ने >> चीनको नयाँ घोषणाः १० दिनका लागि ५४ देशका पर्यटक फ्रि भिषामा घुम्न सक्ने >> इन्टरनेट कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का पत्राचार >> बेलायतमा भेटियाे पूर्ण गोलाकारको दुर्लभ अण्डा, ३३ हजारमा भयो लिलामी >> कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य >> साँध सिमानाको रीसीबिमा छिमेकीले गरे महिलाको हत्या >> पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर >> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन >> युवा खेलाडी प्रोत्साहन गर्न तिलोत्तमामा मेयर कप क्रिकेट >> एसिसी महिला यु-१९ः मैदानमा झरी परेपछि नेपाल भारतले अंक बाँडे >> लगातार नकारात्मक भएको सेयर बजार मंगलबार भने सामान्य बृद्धि >> नेपाल प्रिमियर लिगमा पुरस्कारको घोषणा, विजेतालाई १ करोड १० लाख पुरस्कार >> नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठानुन्, भाग्नु नपराेस्ः प्रधानमन्त्री >> श्रीलङ्कामा नयाँ सभामुखको नियुक्ति >> प्रदेश रंगशालाको काम ९९ प्रतिशत >> केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली >> जर्मन चान्सलर ओलाफ स्कोल्जले विश्वासको मत गुमाए >> ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि

बेलायतमा भेटियाे पूर्ण गोलाकारको दुर्लभ अण्डा, ३३ हजारमा भयो लिलामी

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

लन्डन ।

एक अर्बमा झुक्किएर मात्र हुने एक पूर्ण गोलाकार अण्डा ३३ हजारमा लिलामी भएको छ ।

बेलायतमा भएको एक लिलामीमा २०० बेलायती पाउन्ड अर्थात ३३ हजार नेपाली मुल्यमा बिक्री भएको हो  ।

दुर्लभ अण्डाको अघिल्लो मालिक बर्कशायरले ल्याम्बोर्नका एड पाउनेलाइ सो अन्डा १५० पाउन्डमा बिक्रि गरेका थिए । दुर्लभ अण्डाको मालिक बनेपछि पावनेलले यसलाई लुभेन्टास फाउन्डेसनलाई दान गरेका थिए । सो संस्थाएक परोपकारी संस्था हो, जसले अक्सफोर्ड शायरका युवाहरूलाई जीवन र मानसिक स्वास्थ्य सहायता प्रदान गर्दै आएको छ ।

त्यसपछि परोपकारी संस्थाले सुरुमा पौनेलको अण्डा लिलामीमा बेच्ने प्रस्तावलाई मजाक भएको ठानेका थिए तर जब अण्डा लिलामीका बारेमा समाचार प्रकाशित गरियो र अन्ततः परोपकारी संस्थाले लिलामी गर्ने निर्णय लियो ।

‘हामी हर्षित र रोमाञ्चित छौं, अण्डा बेचेको कारण संस्थाको परोपकारी कामका बारेमा पनि धेरै जानकार भएका छौ,’ उन्डेसनका रोज राप भने ।

‘लिलामीवाट उठेको पैसाले १३–१५ वर्षका किशोरहरूलाई उनीहरूको मानसिक स्वास्थ्यका बारेमा  मद्दत गर्नेछ, यसले हामीलाई सहयोगको खाँचो परेका वा लामो प्रतीक्षा सूचीमा रहेका युवाहरूसम्म पुग्न सक्षम बनाउनेछ,’ उनले थपे।

पछि यो थाहा भयो कि गोलो अण्डा मूलतः एक महिलाले सुरूमा खरीद गरेकी थिइन, जसले स्कटल्याण्डको स्थानीय सुपरमार्केटबाट बक्समा फेला पारेका जनाएकी छिन । अण्डा पहिलो पटक बेचेको थोमस रोडिक क्यालनका अनुसार गोलो अण्डाहरू एक अर्बमा एक घटना हो भन्ने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?