ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

जब एक बालकले आमाको प्रेमीको बन्दुकबाट आमालाइ नै  गोली हाने

२८ मंसिर २०८१, शुक्रबार
२८ मंसिर २०८१, शुक्रबार

न्युयोर्क :  अमेरिकाको क्यालिफोर्नियामा एक २ वर्षीय बालकले आफ्नी आमालाई गोली हानेका छन् ।

जसका कारण महिलाको घटनास्थलमै मृत्यु भएको थियो । आमाको प्रेमीको पेस्तोलबाट बालकले गोली हानेको जनाइएकाे छ । खेल्दै गर्दा बच्चाले आमाको अपार्टमेन्टमा राखेको पेस्तोल फेला पारेका थिए  । जबकी ती युवतीले आफ्नो प्रेमीको लोडेड पेस्तोल ओछ्यानमा राखेकी थिइन् ।

प्रहरीका अनुसार घटना लापरवाहीको हो । यो रोक्न सकिन्थ्यो। घटना उत्तरी क्यालिफोर्नियाको एउटा सेक्टरको हो।

ती महिलाको पहिचान २२ वर्षीया जेसिन्या मीनाको रूपमा पहिचान भएको छ । बच्चाले अनजानमा ट्रिगर तान्यो र चलायाे । तत्काल अामाकाे मृत्यु भयाे ।

प्रहरीले महिलाका प्रेमी १८ वर्षीय एन्ड्रु सान्चेजलाई पक्राउ गरेको छ । यो जोडी विगत केही दिनदेखि एउटै अपार्टमेन्टमा बस्दै आएको बताइएको छ । फ्रेस्नो प्रहरी विभागका अनुसार दुबै गत हप्ता बेड रेस्टमा थिए। त्यही क्रममा बालकले पेस्तोल समात्यो । बच्चाले गोली चलाउँदा महिलाको माथिल्लो भागमा लागेको थियो । जसपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

मीनाको ८ महिनाकी छोरी पनि छिन् । प्रहरीका अनुसार सान्चेजलाई पक्राउ गरिएको छ । उनको नाइन एमएमको हतियार पनि प्रहरीले बरामद गरेको छ । पेस्तोल माथि राखेको भए बच्चाको हातमा हुने थिएन ।

प्रहरीले सान्चेजसँग सोधपुछ गरिरहेको छ । उनलाई हाल फ्रेस्नो काउन्टी जेलमा राखिएको छ । प्रहरीका अनुसार हाल यस घटनामा कुनै पनि साक्षी आउन सकेको छैन । गोली लागेपछि मिनालाई फ्रेस्नोको सामुदायिक क्षेत्रीय चिकित्सा केन्द्रमा ल्याइएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो।

लेफ्टिनेन्ट पॉल सर्भान्टेसका अनुसार घटना बाहिर आएपछि प्रहरी छक्क परेको छ । कोही यति लापरवाह कसरी हुन सक्छ ? प्रहरीले सान्चेजको अपराध इतिहासको अनुसन्धान गरेको छ। उनीविरुद्ध यसअघि कुनै मुद्दा दर्ता भएको छैन । मीनाकी जेठी बहिनी जेसिका रोड्रिग्वेजले प्रहरीलाई बताइन् कि मीनाले बारम्बार सान्चेजलाई बन्दुक लिन भनेकी थिइन् । तर उनी लापरवाह थिए। जसका कारण उनकी बहिनी आज यो संसारमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?