ट्रेंडिंग:

>> आज फेरी घटयो नेप्से >> पावर प्लेमा सुदुरपश्चिम आक्रामक >> हङकङबिरूद नेपाल २२६ रनले बिजयी >> शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले चार नयाँ उपसमिति गठन >> सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई बन्दीसहित उपस्थित गराउन आदेश >> सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बिरगंज राजश्व संकलनमा पुनः देशमै उत्कृष्ट >> राज्य व्यवस्था समितिमा विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिने प्रस्ताव >> जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य >> गण्डकी आयोगको निजामती विधेयकमा सुधार प्रस्ताव >> मलखाद र सिंचाईको लागि किसान संघ क्रान्तिकारीद्वारा सरकारलाई ज्ञापन पत्र >> काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जना पक्राउ >> अन्तर्राष्ट्रिय आप्रवासी दिवस: नेपालको अर्थतन्त्रमा विप्रेषणको बढ्दो योगदान >> लामखुट्टेबाट बनाइरहेको छ युक्रेनले खतरनाक जैविक हतियार >> प्रधानमन्त्री ओलीसँग युएईका राजदूत शम्सीको शिष्टाचार भेट >> नेपाल विद्युत् प्राधिकरणको नाफा रु ९ अर्ब ११ करोड ३२ लाख >> नेपालभर अवैध लागूऔषधसहित १० जना पक्राउ >> एनपीएल क्रिकेट : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा >> त्रिविको जग्गा जसरी पनि सरकार मातहत ल्याइन्छः प्रधानमन्त्री >> भारतको थोक मुद्रास्फीति दर नोभेम्बरमा १.८९ प्रतिशतमा घट्यो >> बनाईयो ‘आँशु बन्दुक’, रुवाउनेलाइ हान्न सकिने >> रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा >> एमाले अखिलले लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गर्ने >> चीनको नयाँ घोषणाः १० दिनका लागि ५४ देशका पर्यटक फ्रि भिषामा घुम्न सक्ने >> इन्टरनेट कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का पत्राचार >> बेलायतमा भेटियाे पूर्ण गोलाकारको दुर्लभ अण्डा, ३३ हजारमा भयो लिलामी >> कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य >> साँध सिमानाको रीसीबिमा छिमेकीले गरे महिलाको हत्या >> पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर >> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन >> युवा खेलाडी प्रोत्साहन गर्न तिलोत्तमामा मेयर कप क्रिकेट >> एसिसी महिला यु-१९ः मैदानमा झरी परेपछि नेपाल भारतले अंक बाँडे >> लगातार नकारात्मक भएको सेयर बजार मंगलबार भने सामान्य बृद्धि >> नेपाल प्रिमियर लिगमा पुरस्कारको घोषणा, विजेतालाई १ करोड १० लाख पुरस्कार

चीनको नयाँ घोषणाः १० दिनका लागि ५४ देशका पर्यटक फ्रि भिषामा घुम्न सक्ने

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

बेइजिङ, ३ पुस ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पर्यटकलाइ आकर्षित गर्नका लागि १० दिनका लागि भिसा फ्रि गरेको छ ।कोभिड महामारीको तीन वर्षको एक्लोपनबाट बाहिर आउन संघर्ष गरिरहेको चीनले यो घोषणा गरेको हो ।

चीनले मंगलबार आफ्नो भिसारहित ट्रान्जिट नीतिको विस्तारको घोषणा गरेको हो । जसका फाइदा अमेरिकासहित योग्य विदेशी यात्रुहरूलाई १० दिनसम्म देशका केही भागहरूमा बस्न अनुमति दिइनेछ ।

‘यस कदमको उद्देश्य अधिक विदेशी आगन्तुकहरूलाई आकर्षित गर्न र चीनको अर्थतन्त्रलाई बढावा दिनु हो,’ चीनको पर्यटन मन्त्रालयले भन्यो । यसअघि यात्रुले चीनमा घुम्न गएको आधारमा ७२ देखि १४४ घण्टा मात्रै बस्न पाउँथे।

यद्यपि नयाँ नीति तुरुन्तै कार्यान्वयनमा जाने भएकाले अमेरिका, क्यानडा, धेरै युरोपेली र एसियाली राष्ट्रहरू सहित ५४ देशका राहदानीबाहकमा यो नयाँ नीत लागू हुनेछ। तर, यसरी फ्रि भिषाका लागि योग्य हुनको लागि, यात्रुहरूले १० दिन भित्र चीन बाहिर निस्कने टिकटहरू पेश गर्नु पर्ने भने अनिवार्य रहेको छ । राजधानी बेइजिङ र चीनको सबैभन्दा ठूलो सहर साङ्घाईलगायत २४ प्रान्तका ६० स्थानवाट बिदेशी पर्यटक अर्थात यात्रुहरू प्रवेश गर्न सक्ने गरी ब्यवस्था मिलाइएको छ ।

हालै घोषित योजना अनुसार आगन्तुकहरूलाई केही सर्तसहित उनीहरूको बसाइको समयमा क्षेत्रहरूमा यात्रा गर्न अनुमति दिने चिनले प्रस्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?