ट्रेंडिंग:

>> आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु >> आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै >> पेट्रोल, डिजेलको मूल्य बढ्यो >> सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, उपाध्यक्षलाई सफाइ >> लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु >> सम्राट हाडा र सुनिरा थापा बने च्याम्पियन >> नेप्से ३३ अंकले घटयाे >> एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन : महासचिव पाेखरेल >> सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको बहस, रविसहित सबैलाई थुनामै राख्न माग >> संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर >> खेल पर्यटन झल्किने आर्कषक ट्रफी सार्वजनिक, उपाधिका लागि आठ टिम भिड्ने >> नेपालमा पहिलो पटक वंशानुगत ‘जिन सिक्वेन्सिङ’ परीक्षण सम्भव >> बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना >> दाँत पहेलो भयो ? यसरी गर्नुहोस् घरमै उपचार >> ताप्लेजुङ-काठमाडौं उडान ठप्प, यात्रुलाई समस्या >> बुटवलमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (फोटो फिचर) >> सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपालमा >> सुनसरीमा शंकास्पद वस्तु फेला >> दक्षिण कोरियाका पुर्व राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी >> श्रमको सम्मान आजको आवश्यकता: राष्ट्रपति पौडेल >> सुदूरपश्चिमका पहाडी जिल्लामा ४.६ म्याग्निच्युडको भूकम्प >> साउथ सिनेमाः यस बर्ष मलायम फिल्म उधोगमा ७ सय करोड घाटा >> नेप्से ४ अंकले बढ्यो >> चिनिया ह्याकरले चोरे अमेरिकन डकुमेन्ट >> भैरहवामा अंग्रेजी नयाँ वर्षमा सडक खाना महोत्सव हुदै >> सुन चाँदी दुबैको मुल्य घटयो >> गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थामा पदस्थापन >> नेपाललाई विदेशीको परेड स्थल बनाउने प्रयास >> तालतलैया संरक्षणमा कहिले जान्छ ध्यान ? >> गुरुङ समुदायले बुटवलमा भव्यरुपमा मनाए ल्होसार >> रजत जयन्ती मनाउदै पन्चनगर साना किसान कृषि सहकारी >> स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> प्रदेश सरकारको पहल ‘रैथाने धान’ को व्यवसायिक खेती >> महेशपुरमा नयाँ भन्सार प्रमुखः होला त सधै तस्करी कम ? >> तराई/मधेसका अधिकांश भूभागमा हुस्सु र कुहिरो >> प्याब्सन कपिलवस्तुमा सिंह >> शान्तारानी परियारले ढलाईन बुटवलमा दर्शक >> स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> बामदेव गौतम नेकपा एसको कार्यालयमा >> न्यू इयर इभमा नान्स होटलमा यमन ब्याण्डको प्रस्तुति, प्रवेश निःशुल्क >> देश निर्माणका लागि दुई दलको सहकार्य : महासचिव पोखरेल >> घाँस काट्न गएकी वृद्धालाई बाघले खायाे >> १६० केजी गाँजासहित ट्रक साहु पक्राउ >> इथोपियामा ट्रक खस्दा कम्तिमा ६० को मृत्यु >> नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता >> स्कलर्सलाई क्यानन सेभेन ए साईड ईन्टर कलेज फुटबलको उपाधि >> बर्दघाट महोत्सवमा आर्टिफिसियल फिस टनेलको आकर्षण, दर्शकहरूको भीड >> बरघरको शिवराज नगर समितिमा प्रभु थारु >> यामाहाको ‘ड्रिम ईट वन ईट’ योजना सार्वजनिक >> भाषिक शुद्धताका लागी प्रशिक्षण

स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड

१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

लन्डन, १४ पुस ।

बेलायतमा एउटी सानी केटी कम्पनीमा कर्मचारी भएर काम गर्न थालिन् तर केही दिनपछि युवतीलाई जागिरबाट निकालियो ।

यसको पछाडिको कारण थाहा पाएपछि युवती भने निकै छक्क परिन्, जो सुने पछि  युवतीले अदालतमा मुद्दा दायर गरिन् । कम्पनीले अदालतमा धेरै स्पष्टीकरण पेश गरेका थियो तर कुनै सुनुवाइ भएन र अन्ततः युवतीलाई ३० लाख पाउन्ड क्षतिपूर्ति तिर्न जागिरवाट निकाल्ने कम्पनिलाइ आदेश दिएको घटनाले  बेलायतमा निकै चर्चा पाएको छ।  खासमा एलिजावेथ नाम गरेकी  २० वर्षीया केटीलाई काममा स्पोर्टस जुत्ता लगाएको आरोपमा जागिरवाट निकाले पछि अदालतले क्षतिपूर्तिको रूपमा ३० हजार पाउन्डा दिन लगाएको छ । एलिजाबेथ बेनासी नामकी केटीले २०२२ मा म्याक्सिमस युके सर्भिसेजमा काम गर्न थालेकी थिइन् तर बेनासीले कम्पनीबाट एक दिन हात धुनु परयो, भनियो ‘तिमीले स्पोर्टस जुत्ता लगाएकी छौं, जो यहाँ मिल्दैन ।’

अदालतमा एलिजावेथले सो कार्यालयमाड्रेस कोड छ भनेर आफूलाई थाहा नभएको बताउँदै जानकारी प्राप्त भए पछि ड्रेस कोड अनुसार कार्यालय आउने प्रतिबद्दता जनाए पनि जबर्जस्ती निकालेको बयान अदालतमा दिएकी थिइन । उनको कुरा थियो, आफूलाई अनुचित रूपमा निशाना बनाएर जागिरबाट निकालिएको हो ।

एलिजाबेथ बेनासीले भनिन् कि उनको जुत्ता माथी अनुचित रूपमा लक्षित भएको थियो, यद्यपि अन्य सहकर्मीहरूले यस्तै जुत्ता लगाएका थिए र त्यसबाट टाढा गएका थिए । त्यसपछि बनासीले कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनले आफूलाई बच्चा जस्तै व्यवहार गरेको आरोप लगाएका छन् ।

बेनासीलाई तीन महिनाको लागि मात्रै काममा लिएको हुनाले उनलाई बर्खास्त गरिएको सो कम्पनिले जनाउँदै अदालतमा आफ्नो प्रतिरक्षा गरेको थियो । तर,  उनी सबैभन्दा कान्छी कर्मचारी थिइन्, त्यसैले उनी ‘माइक्रो म्यानेज्डँ भइन्। दुवै पक्षको सुनुवाइपछि दक्षिण लन्डनको क्रोइडनस्थित श्रम अदालतले एलिजाबेथ बेनासीको पक्षमा फैसला सुनायो।

अदालतले कम्पनीलाई भने कि, ‘यदि तपाईंले उनलाई तीन महिनाको लागि मात्र काममा राख्न खोज्नु भएको थियो भने तपाईंले आफ्नो इमेलमा उल्लेख गर्नु पर्दथ्यो वा त्यही अनुसार नियुक्ति पत्र दिनु पर्दथ्यो तर यहाँ कुनै काम भएको छैन् ।’ जसका कारण बेनासी कार्यालय पुग्दा तत्कालै यस विषयमा अनुपयुक्त तरिकाले उनी माथी हप्की दप्की गरिएको पुष्टी भए पछि अदालतले २९ हजार १८७ पाउण्ड क्षतिपूर्ति दिने आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?