© 2026
सांसदलगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिव र अतिरिक्त सुविधा खारेज
काठमान्डौ, ८ असोज । अन्तरिम सरकारले खर्च कटौतीका लागि १२ बुँदे मितव्ययी योजना सार्वजनिक गरेको छ । सोअनुसार सांसदलगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गरिएको छ । अब राष्ट्रपति,...