© 2026
१७ वर्षमा समावेशी समूहबाट २५ हजार बढी कर्मचारी स्थायी नियुक्ति
काठमान्डौ, १४ असोज । पछिल्ला १७ वर्षमा समावेशी प्रणालीमार्फत २५ हजार २१८ जनाले निजामती सेवामा स्थायी नियुक्ति पाएका छन् । यो तथ्याङ्क लोक सेवा आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०...