© 2026
प्रधानमन्त्री कार्कीले आज नेपाली राजदूतहरूसँग भर्चुअल छलफल गर्ने
काठमाडौँ, २२ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज विश्वभर रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक भर्चुअल छलफल गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्कीले दिउँसो ४ बजे...