Butwal Today

अकबरे खुर्सानीमा अत्यधिक विषादी फेला

काठमान्डौ, २७ असोज । राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको अकबरे खुर्सानीमा मानव स्वास्थ्यका लागि हानिकारक हुने गरी उच्च मात्रामा विषादी फेला परेको छ । कालीमाटी फलफूल...