© 2026
निर्वाचन कार्यालयमा सनाखतका क्रममा सिंह र साहमाथि जनमत कार्यकर्ताको झडप
काठमाडौँ, २९ असोज । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह जनस्वराज पार्टी (जस्वपा) मा सनाखत गर्न जाँदा झडप भएको छ । पूर्व मुख्यमन्त्री सिंहसहित जनमतकै पूर्व वनमन्त्री त्रिभुवन साह जनस्वराज...