© 2026
देउसीको तालदेखि चिउरीको खोरीसम्म: हराउँदै तिहारको मौलिकता
पाल्पा, ४ कात्तिक । माथागढी गाउँपालिका झडेवा पाल्पाकी ७० वर्षीया चन्द्रकला सारुका लागि तिहार कुनै सामान्य पर्व होइन।उनीका लागि तिहार भनेको चिउरीको पातको खोरीमा बालिने तेलबत्तीको उज्यालो, आँगनमा झिलिमिली मखमली...