© 2026
‘खोल्साको सुन’ मा किसानको उत्साह
सल्यान, १३ पुस । पहाडी भेगमा उत्पादन हुने मसला बाली अलैँची खेतीलाई सल्यानका किसानहरूले बिस्तार गर्दै लगेका छन् । पछिल्लो समय जिल्लाको सिद्धकुमाख, कुमार र दार्मा गाउँपालिका किसानहरू नगदेबाली अलैँची खेतीतर्फ उत्साहित...
