Butwal Today

भैरहवामा अलपत्र यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याइने

काठमाडौं, १९ असोज । दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रूपमा...