ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

बुटवल ।

डिसेम्बर ९ अर्थात भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुटवलमा शान्तिपूर्ण प्रदर्शन भएको छ ।

बुटवलको देविनगर स्थित चौपारी परिसरमा – आर्थिक दण्डहिनता अन्त्य गर, भ्रष्ट शिर्ष नेतालाई कारवाही खोई ?, शिर्ष भ्रष्ट पात्रलाई कारबाही गर्नु सुशासनको माग, भ्रष्ट पात्र र प्रवृत्तिलाई ईतिहासले खारेज गरिसक्यो, नयां सरकार पनि पुरानै मार्गमा किन ? लगायतका नारा सहित प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय पुर्व सभापति गोविन्द खनाल, राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य, केन्द्रीय सचिव डिपि खनाल, उच्च अदालत बुटवल इजलास बार एसोसिएसन अध्यक्ष गोविन्द मरासिनी, पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष लालहरी पाण्डे, लुम्बिनी वाङ्गमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देही अध्यक्ष समुन्द्र जिसि, जिल्ला सभापति अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।

कार्यक्रममा जिल्ला सहसचिव तथा कार्यक्रम संयोजक अर्जुन कुवर, जिल्ला सचिव लीलाधर लुइँटेलले समेत बोलेको कार्यक्रममा शान्ति समाज जिल्ला उपसभापति कृष्ण पाण्डे, कोषाध्यक्ष मोहनिलाल न्यौपाने, जेष्ठ नागरिक संघ अध्यक्ष बाबुराम खनाल, तेजस्वी सहकारीका अध्यक्ष भोज ब केसी, नविन औद्योगिक विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेत, शान्ति समाज रुपन्देहीका कार्यसमिति सदस्य, आजिवन सदस्य ÷ साधारण सदस्य लगायत बुद्धिजीवी, नागरिक अगुवा, संघसस्थाका प्रमुख÷ प्रतिनिधि, संचारकर्मी÷पत्रकारहरुको उपस्थिति रहेको थियो ।

वक्ताहरुले भ्रस्टाचारलाइ निरुत्साहित गर्न सरकारले बिधिको शासन अक्षरस पालाना गर्नुपर्ने औल्याउँदै भ्रस्टाचारीलाइ कानुनी कठघरामा अविलम्ब उभ्याउनु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?