Butwal Today

मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाइएपछि यातायात पुनः सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुईन खोलामा सुख्खा पहिरो खस्दा केही समय अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।