Butwal Today

सन्धिखर्क नगर विपद् कोषबाट ५ लाख ५५ हजार ५५५ र जनप्रतिनिधिले ३ लाख बढी सहयोग गर्ने

रसुवालगायतका जिल्लामा आएको बाढीपहिरो तथा विपद्का कारण ठूलो जनधनको क्षति भएपछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको छ ।