Butwal Today

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्

जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।