Butwal Today

संसद्‌मा रसुवा बाढीबारे प्रधानमन्त्री शाहले सम्बोधन गर्ने

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा प्रधानमन्त्री शाहले रसुवा बाढीबारे जानकारी तथा ब्रिफिङ गर्ने कार्यक्रम तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?