Butwal Today

नीतिगत तथा कानुनी रूपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ: मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रूपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रमबाट सुझावहरू सङ्कलन भइरहेको बताएका छन् ।