Butwal Today

म्यानपावर व्यवसायी र सरकारको वार्ता सकियो, दबाबमूलक आन्दोलन आजैदेखि अन्त्य

वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग सम्बोधन गर्न युवा तथा श्रम तथा रोजगार मन्त्रालय सकारात्मक भएको छ ।