© 2026
पटाका बनाउने क्रममा विस्फोट, ७ जनाको मृत्यु
काठमाडौं। भारतको बिहार राज्यस्थित सिवान जिल्लामा पटाका बनाउने क्रममा भएको विस्फोटमा पति–पत्नी र उनीहरूकी छोरीसहित सात जनाको मृत्यु भएको छ। शुक्रबार साँझ सिवान जिल्लाको आलमपुर गाउँमा रहेको एक घरमा विस्फोट...
