Butwal Today

चीनतर्फ थुनिएको ड्याम पुनः फुट्यो, भोटेकोसी र त्रिशूली किनारमा उच्च सतर्कता

नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल (ड्याम) पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपालतर्फ नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।