Butwal Today

अधिकृत बन्ने सपना रसुवाको बाढीले लग्यो

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गरेको पाँच महिना नपुग्दै सल्यानका २१ वर्षीय आयुष खड्काको बाढीमा परेर मृत्यु भएको छ ।