Butwal Today

गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्वित

सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) को लाई अर्को निर्णय नभएसम्मका लागि निलम्वन गरेको छ ।