Butwal Today

खाल्डाखुल्डी र चिरा परेको सडक मर्मतमा सन्त निरंकारी स्वयंसेवक

सल्यान । सल्यानमा सडकका खाल्डाखुल्डी र चिराका कारण सर्वसाधारणले सास्ती खेपिरहेका बेला सन्त निरंकारी मिसनका स्वयंसेवकहरू आफैँ सडक मर्मतमा जुटेका छन् । सरकारी निकायको भर परेर सडकको दुर्दशा हेरेर बस्नुभन्दा...