Butwal Today

कालिका कृषि सहकारीको अध्यक्षमा पुनः गौतम

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको कालिका कृषि सहकारी संस्था लिमिटेडको चौथो अधिवेशनबाट अध्यक्षमा प्रकाश गौतम पुन निर्वाचित भएका छन् ।