© 2026
एमालेको निष्कर्षः सरकार चुनाव गराउने बाटोमा छैन, संसद पुनर्स्थापना हुनुपर्छ
काठमाडौँ । नेकपा एमालेले सरकार चुनाव गर्ने पक्षमा नरहेको निष्कर्ष निकालेको छ। शुक्रबारदेखि जारी एमाले सचिवालय बैठकले सरकारले चुनावको वातावरण बनाउन भन्दा पनि बिगारिरहेको ठहर गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा...
