© २०२३
काठमान्डौ, २५ असोज ।
नेकपा एमालेको सचिवालयको दोस्रो बैठक भक्तपुरको गुण्डुमा जारी छ ।
शुक्रबार सुरु भएको बैठक शनिबार पनि बस्ने तय थियो, तर अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका कारण आजका लागि बैठक सारिएको हो ।